अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पठान एक हजार करोडको नजिक

पठान एक हजार करोडको नजिक


मुम्बई-शाहरुख खान अभिनीत पठानले २५ दिन पुग्दा ९८८ करोडभन्दी बढी कलेक्सन गरेको छ । एशराज फिल्मसका अनुसार पठान हिन्दी सिनेमा इतिहासमा सबैभन्दा बढी कमाई गर्ने फिल्मको रेकर्ड पनि राखेको छ ।

चार वर्ष देखी कुनै फिल्म दिन नसकेका पठानका कारण साहरुखको मात्रै होइन, बलिउडको पनि शाख बढेको छ । गएको वर्ष दक्षिण भारतीय सिनेमाले भारतीय सिने उद्योगमा राज गर्दा र पछिल्लो समयमा बाइकट बलिउड ट्रेन्ड चले पनि शाहरुखको पठानले स्वयं शाहरुख र बलिउड फिल्म इन्ड्रस्टीलाई पनि शिर ठाडो बनाउने ठाउँ दिएको क्रिटिक्सहरुले भन्न थालेका छन् । -एजेन्सी

Skip This