अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड र छेपारोबीच रंग फेर्ने प्रतियोगिता हुँदा छेपारो हार्छ : गोकुल बास्कोटा

प्रचण्ड र छेपारोबीच रंग फेर्ने प्रतियोगिता हुँदा छेपारो हार्छ : गोकुल बास्कोटा


काठमाडौं – नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री प्रचण्ड र छेपाराको बीच रंग फेर्न प्रतियोगिता ुहँदा छेपारो हार्ने बताउनुभएके छ । बास्कोटाले प्रधानमन्त्री प्रचण्डलाई रङ फेर्ने छेपारोसँग दाँजेका छन् ।

माओावदीले राष्ट्रपतिमा काँग्रेसका उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरे लगत्तै बास्कोटाले सामाजिक सञ्जालमा द लेखेका लेख्नुभएको छ ,‘उहिल्यै भन्देको हो(छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ।उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।’
सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको बास्कोटाको ठम्याइ छ ।सत्तागठबन्धन तोडिएसँगै एमाले आफनै लयमा अघि बढ्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।

Skip This