अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलाई मेयरबाट राजीनामा दिन लाउन खोज्दैछन्: बालेन्द्र शाह

मलाई मेयरबाट राजीनामा दिन लाउन खोज्दैछन्: बालेन्द्र शाह


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मेयर पदबाट आफूलाई राजीनामा दिन लाउन खोजिरहेको बताउनु भएको छ ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै मेयरबाट राजीनामा दिन लाउन खाेजी रहेको बताउनु भएको छ। उहाँ लेख्नुहुन्छ, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’