अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको खोलामा डुबेर एकको मृत्यु

झापाको खोलामा डुबेर एकको मृत्यु


दमक  झापामा खोलामा डुबेर एक व्यक्तिकाे भएको छ। अर्जुनधारा नगरपालिका वडा-७ मा स्थानीय ५० वर्षीय विजय रणपहेलीको इथुङ्गे टोलनजिकै रहेको बाह्रदशी खोलामा डुबेर मृत्यु भएको हो ।

रणपहेली आइबार बिहान मृत भेटिनु भएको हो । खोलामा डुबिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुराना सवारी चालक रणपहेली मागीखाने र ज्याला मजदुरी गर्ने गरेका जनाइएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

Skip This