अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल बैंकको सञ्चालकमा केदारनाथ शर्मा नियुक्त

नेपाल बैंकको सञ्चालकमा केदारनाथ शर्मा नियुक्त


काठमाडौं – नेपाल बैंक सञ्चालक समितिको सदस्यमा केदारनाथ शर्मा नियुक्त हुनुभएको छ।

बैंक सञ्चालक समितिको बैंकले शर्मालाई सञ्चालकमा नियुक्त गरेको हो। शर्मा अर्थ मन्त्रालयमा सहसचिव छन्।