अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चैत ५ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

चैत ५ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि स्थगित भएको छ । 

आज दिउँसो १ बजे बोलाएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको हो । 

सभामुख देवराज घिमिरेको आग्रहमा बैठक चैत ५ गते सारिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जनाउनुभएकाे छ ।