अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाको चुनाव चिह्न संशोधन (विज्ञप्तिसहित)

रास्वपाको चुनाव चिह्न संशोधन (विज्ञप्तिसहित)


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न संशोधन गरिएको छ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा गोलाकारभित्र घण्टी चुनाव चिह्न लिएर चुनाव लडेको रास्वपाले निर्वाचन आयोगबाट चुनाव चिह्न संशोधन गराएको हो।

रास्वपाले बुधबार जारी गरेको विज्ञप्तिअनुसार पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिह्नसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेस गरेको संशोधन प्रस्तावलाई आयोगले यही फागुन १५ गतेको बैठकबाट पार्टीको चुनाव चिह्न घण्टी कायम गराइदिएको हो।   

Skip This