अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फेवातालमा डुंगा बेपत्ता

फेवातालमा डुंगा बेपत्ता


गण्डकी – फेवातालमा एउटा डुंगा डुबेर बेपत्ता भएको छ । वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले डुंगा बेपत्ता भएको बताउनुभयो ।

अहिले फेवामा सशस्त्र, नेपाल प्रहरी र डुंगा व्यवसायीहरु खोजी गरिरहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Skip This