अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फेवातालमा डुंगा पल्टेर घाइते भएकी महिलाको मृत्यु

फेवातालमा डुंगा पल्टेर घाइते भएकी महिलाको मृत्यु


पोखरा – हावाहुरीले फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्ध महिलाको मृत्यु भएको छ।

दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा सिंगे परिवार परेको थियो । बैदाम प्रहरी नायव उपरीक्षक वेद जोशीलेका अनुसार परिवारसहित चढेको डुंगा पल्टिदा ७० वर्षीय याममाया गिरीको मृत्यु भएको हो । 

डुंगा पल्टिएपछि बेहोस अवस्थामा उद्दार गरिएकी उहाँलाई गण्डकी मेडिकल कलेज लगिएको थियो । डुंगा डुब्दा ६ जना तालमा खसेका थिए । बाँकी ५ जना सकुशल छन् ।

Skip This