अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस गर्ने जसपाको निर्णय

मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस गर्ने जसपाको निर्णय


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । अन्सारी सप्तरी निवारी हुनुहुन्छ ।