अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहकार्य नगरेको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट

गृहकार्य नगरेको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट


झापा – झापाको दमक नगरपालिका-३ मा गृहकार्य नगरेको आरोपमा कक्षा १ मा पढ्ने एकजना विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ।

अक्सफोर्ड माविका एक छात्रले दुई वटा प्रश्नको उत्तर नलेखेको भन्दै शिक्षिका एलिना न्यौपानेले विद्यार्थीलाई निर्घात कुटपिट गरेको पीडित विद्यार्थीको परिवारले आरोप लगाएको छ।

Skip This