अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशिने नेपाली बढे

विदेशिने नेपाली बढे


काठमाडौ- विदेश गएर परिवारमा अनुपस्थित रहने नेपालीहरुको संख्खा पछिल्लो १० वर्षमा २ लाख ६९ हजार ९८ जना बढेका छन् । शुकबार सार्वजनिक भएको जनगणना २०७८ को तथ्यांक अनुसार अनुसार जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरुबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्छन् ।
जसमध्ये पुरुष १७,९९,६७५ (८२.२ प्रतिशत) र महिला ३,९०,९१७ (१७.८ प्रतिशत ) रहेका छन् । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए ।