अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल प्रहरीका ४ डीआईजी एआईजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका ४ डीआईजी एआईजी बढुवाका लागि सिफारिस


​​​​​​​काठमाडौं – नेपाल प्रहरीमा रिक्त चार अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएको छ।

बढुवा सिफारिसको सोमबार बसेको बैठकले  सुदीप गिरी,  मीरा चौधरी, सन्दीप भण्डारी र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको छ।

यसअघि गत असार १४ गते डीआईजीमा बढुवा हुँदाको वरियता अनुसार नै एआईजी बढुवा गरिएको हो। असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए।

Skip This