अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परीक्षा केन्द्रमा पुग्यो अंग्रेजीको सट्टा नेपाली विषयको प्रश्नपत्र  

परीक्षा केन्द्रमा पुग्यो अंग्रेजीको सट्टा नेपाली विषयको प्रश्नपत्र  


जनकपुरधाम । धनुषाको एक परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेको छ । धनुषाको औरही गाउँपालिका स्थित मा.वि. चक्कर परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुगेपछि ५० मिनेट ढिलो परीक्षा सुरु भएको हो ।

आज बिहान ८ बजे सुरु हुने परीक्षा ८ बजेर ५० मिनेटमा सुरु भएको छ । एसईई अन्तर्गत आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ ।