अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारामा एसईईको प्रश्नपत्र बाहिरियो 

बारामा एसईईको प्रश्नपत्र बाहिरियो 


बारा-बारामा (एसईई) परीक्षाको प्रश्नपत्र बाहिरिएको छ ।

आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको हो । 

परीक्षा सुरु भएको १५ मिनेटमै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको बताइएको छ ।

प्रहरीका अनुसार प्रश्नपत्र बाहिरिएको सम्बन्धमा  अनुसन्धान भइरहेको छ ।