अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा २ मा एमालेको उम्मेदवार पुरुषोत्तम पौडेल  

बारा २ मा एमालेको उम्मेदवार पुरुषोत्तम पौडेल  


काठमाडौँ-उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट बारा २ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बन्नुहुने भएको छ ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि एमालेले उहाँलाई बारा २ मा उम्मेदवार बनाएको हो । पौडेलले यसअघि साबिक बारा ३ र ६ बाट चुनाव जितेका थिए ।

मंसिरको निर्वाचनमा यहाँ एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।