ललितपुर-ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ ।
आज बिहान ४ बजेर ४० मिनेटमा भएको आगलागी प्रहरी लगायतले नियन्त्रणमा लिएका थिए। आगलागी हुँदा गाडी, स्कुटर र मोटरसाइकल जलेका छन् ।
बिजुली सर्ट भएर आगलागी भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया