अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ गठबन्धन सरकारको सयदिने उपलब्धि (पूर्णपाठ)

यस्तो छ गठबन्धन सरकारको सयदिने उपलब्धि (पूर्णपाठ)


काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १०० दिनमा गरेको उपलब्धिहरूको सूची सार्वजनिक गर्नुभएको छ।

गत पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आफ्नो सय दिने उपलब्धि सोमबार सार्वजनिक गर्नुभएको हो ।

प्रचण्डले सरकारको नेतृत्वमा आएपछि मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाहरुको सम्बोधन, सामाजिक न्यायको प्रवर्धन तथा राष्ट्रिय हितको अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना कामकाजहरु अगाडि बढाइरहेको प्रधानमन्त्री कार्यालयको भनाइ छ। 

Skip This