अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यती एअरलाइन्स वुमेन विथ द विङ्स ट्यालेन्ट सो आजदेखि

यती एअरलाइन्स वुमेन विथ द विङ्स ट्यालेन्ट सो आजदेखि


काठमाडौं – मिस नेपाल २०८० को ‘यती एअरलाइन्स वुमेन विथ द विङ्स’ ट्यालेन्ट सो राउन्ड आज पोखरामा हुँदैछ।

सो कार्यक्रमका लागि २४ जना प्रतिस्पर्धीहरु आज पोखरा पुगेका छन्। ट्यालेन्ट सोको विजेताले ‘वुमेन विथ द विङ्स’ उपाधि पाउनेछिन्, जसलाई यती एअरलाइन्सले प्रायोजन गरेको छ। 

निर्णायक मण्डलमा नेपाल टुरिजम बोर्डका सीईओ धनञ्जय रेग्मी, यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्ट, पोखरा जेसिसका अध्यक्ष गणेश गिरी, गायक तथा फेसन डिजाइनर शान्ति श्रीस मगर र स्किन आर्टका एमडी स्वप्नील खनाल रहेको आयोजक संस्था हिडन टेजरले जानकारी दिनुभयो ।

Skip This