अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै


काठमाडौं – आज (बुधबार) सत्ता गठबन्धनको बैठक बस्दै छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास (बालुवाटार) मा बस्नेछ। 

प्रधानमन्त्री प्रचण्डले आठौँपटक विस्तार गर्दा पनि मन्त्रिपरिषद् अझै अधुरै छ। अझै पाँच मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा छ।