अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको सचिवालय बैठक भोली

नेकपा एमालेको सचिवालय बैठक भोली


काठमाडौं -नेकपा एमालेको सचिवालय बैठक भोली बस्ने भएको छ ।
गत वैशाख २८ गते देखि ३० गतेसम्म भएको केन्द्रीय कमिटी बैठकका निर्णयहरुलाई कार्यन्वयन गराउने रणनीति बनाउन सचिवालय बैठक आयोजना गरिएको हो । केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार बैठक विहान साढे ११ बजे केन्द्रीय कार्यलय च्यासलमा आयोजना गरिएको छ ।