अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको मुख्य सचिवमा अर्याल नियुक्त 

सरकारको मुख्य सचिवमा अर्याल नियुक्त 


काठमाडौँ-सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । 

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको मुख्य सचिवमा अर्याललाई नियुक्त गरेको हो ।  

आर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् ।

अहिले मुख्यसचिव रहेका शंकरदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार नियुक्त गरेको छ।