काठमाडौँ-मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । बैठक आज बिहान बस्न लागेको हो ।
पूर्वसंविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने लागेको छ ।
बैठकले नेम्वाङलाई दिइने सम्मानका विषयमा निर्णय लिन बताइएको छ । नेम्वाङलाई राष्ट्रिय सम्मान दिइने बताइएको छ ।




प्रतिक्रिया