अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभामा दर्ता भएको शिक्षा विधेयकमा के छ ? (पूर्णपाठ)

प्रतिनिधिसभामा दर्ता भएको शिक्षा विधेयकमा के छ ? (पूर्णपाठ)


काठमाडौं-सरकारले प्रतिनिधिसभा बैठकमा शिक्षा विधेयक दर्ता गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता गरेका हुन्।

विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन् ।

यस्तै, निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो पनि खुलेको छ। विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ ।

शिक्षा विधेयक