अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल-भारत एसिया कप क्रिकेटमा डिशहोम फाइबरनेटको अफर

नेपाल-भारत एसिया कप क्रिकेटमा डिशहोम फाइबरनेटको अफर


काठमाडौं-असोज १५ गते १२ बजेदेखि भोलि (१६ गते) १२ बजे सम्म डिशहोम फाइबरनेटको १ वर्ष रिचार्ज गर्ने ग्राहकहरुले २ वर्षसम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन पाउने भएका छन्।

चीनमा जारी एशियन गेम्सको क्रिकेट खेलमा क्वाटरफाइनलमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ। सोही अवसर पारेर डिशहोमले आफ्ना ग्राहकहरुलाई यो अफर प्रदान गरेको हो।

सेवा सुरु गरेको छोटो अवधिमै ३ लाख सन्तुष्ट ग्राहक बनाउन सफल डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय इन्टरनेट सेवाप्रदान गर्दै आइरहेको जनाएको छ।

Skip This