अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको आयोजनामा चङ्गा उडाउने प्रतियोगिता

एमालेको आयोजनामा चङ्गा उडाउने प्रतियोगिता


काठमाडाैं-नेकपा एमाले निकट किसान ​​​​​​​महासंघ काठमाडौं महानगर र राष्ट्रिय युवा संघ नेपाल कामठमाडौं महानगर कमिटीले चङ्गा उडाउने प्रतियोगिताको आयोजना गरेको छ।

किसान महासंघ र युवा संघ महानगर कमिटीकाे संयुक्त आयाेजनामा टुलिखेलमा ‘महानगरस्तरीय चङ्गा प्रतियोगिता’ आयोजना गरेकाे हाे ।

दसैँको सुभारम्भको अवसर पारेर गरिएकाे साे कार्यक्रममा १०५ जना सहभागी रहकेाे आयाेजकले जनाएकाे छ। 

Skip This