बागलुङको गलकोट नगरपालिका–१ स्थित दुदिलाभाटी गाउँ र खेतमा पाक्न लागेको धान। मध्यपहाडी लोकमार्ग छेउमा पर्ने यो गाउँले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
तस्बिर: डम्मर बुढामगर/ रासस

प्रतिक्रिया