काठमाडौँ–सरकारले आज मध्य रातिदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्न निर्णय गरेको हो । संसद् अधिवेशनको अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।




प्रतिक्रिया