अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा


काठमाडौं-टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाई हुँदैछ।

रिटको सुनुवाई न्यायाधीश विनोद शर्माको इजलासमा तोकिएको छ। यससअघि सोमबार पेशी चढेको रिट हेर्न नभ्याईनेमा परेका थियो।

गत कात्तिक २७ गते मन्त्रिपरिषद्ले टिकटक बन्द गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएका छन्।