काठमाडौँ–धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पछिल्लो समय नेपालमा लगातार भूकम्पको धक्का महसुस भइरहेको छ ।

प्रतिक्रिया