काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा दिनुभएको छ।
प्रधानमन्त्रीको सल्लाहकारको जिम्मेवारी त्यागेको गजुरेलले बताउनु भयो ।
उहाँले आफू थप छलफलमा रहेको पनि बताउनु भयो।
नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाउनु भएको थियो ।






प्रतिक्रिया