अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साझा यातायातद्वारा प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान 

साझा यातायातद्वारा प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान 


काठमाडौँ–साझा यातायातमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको छ ।  आज एक सूचना जारी गर्दै साझा यातायातले दरखास्त आह्वान गरेको हो । 

आजदेखि ३५ दिनभित्र यातायातको प्रधान कार्यालय ललितपुरमा रीतपूर्वक दरखास्त दिन सकिने  साझा यातायातले जनाएको छ । 

Skip This