अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली सेनाद्वारा रिक्त पदपूर्तिका लागि आवेदन माग

नेपाली सेनाद्वारा रिक्त पदपूर्तिका लागि आवेदन माग


काठमाडौँ–नेपाली सेनाले विभिन्न रिक्त पदका लागि आवेदन आह्वान गरेको छ । 

आज एक सूचना जारी गर्दै सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले प्राविधिक, हवाईसहित विभिन्न सेवातर्फका पदिक तथा बिल्लादार पदहरूमा दरखास्त माग गरेको हो । 

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । 

योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर माघ ६ गतेसम्म आवेदन दिन सकिने सूचनामा भनिएको छ । 

Skip This