अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा १४१ जना सांसद निलम्बित

भारतमा १४१ जना सांसद निलम्बित


काठमाडौँ–भारतमा १४१ जना सांसदहरु निलम्बित भएका छन् ।

जारी शीतकालीन अधिवेशनमा लोक सभाका ९५ र राज्यसभाका ४६ सांसद निलम्बनमा परेका हुन् ।

पहिलो दिनमा लोकसभा र राज्यसभा गरी ७८ सांसद निलम्बन गरिएको थियो भने थप ४९ जना सांसदलाई मंगलबार निलम्बन गरिएको हो । भारतमा यति धेरै संख्यामा सांसदहरु निलम्बन भएको पहिलो पटक हो ।

लोक सभाको सुरक्षामा लापरबाही भएको भन्दै गृहमन्त्री अमित शाहको जवाफ माग्ने सांसदहरु निलम्बनमा परेका हुन् ।-एजेन्सी 

Skip This