अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गैरहाजिर प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

गैरहाजिर प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन


काठमाडौँ–प्रहरी प्रधान कार्यालयले गैरहाजिर प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै कार्यालयले २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । 

बाटो म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारणसहितको कार्यालयमा हाजिर हुन भनिएको छ । अन्यथा प्रहरी नियमावली, २०७१ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।