काठमाडौँ–चलचित्र विकास बोर्ड फिल्महलहरुलाई इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन दिएको छ ।
आज एक सूचना जारी गर्दै बोर्डले ३५ दिनभित्र इजाजत पत्र नवीकरण गर्न समय सीमा तोकेको हो ।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र चलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेस गर्न पनि आग्रह गरिएको छ ।







प्रतिक्रिया