अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि ‘हेर्दाहेर्दै’मा

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि ‘हेर्दाहेर्दै’मा


काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्वाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा रहेको छ।

काठमाडौं जिल्ला अदालतमा जारी सुनुवाइमा सन्दीप पक्षका वकिलको बहस नसकिएपछि आज पनि मुद्वा हेर्दाहेर्दैमा रहेको हो।

पीडित भनिएकी किशोरीको तर्फबाट हिजो नै बहस सकिएको छ। अब सन्दीप पक्षका वकिलको बहस सकिएपछि फैसला आउनेछ।

सम्भवत: भोलि बहस सकिएर फैसला आउने सम्भावना रहेको छ।