काठमाडौं-वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट)सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र ‘एक्सक्लुसिभ’ प्रदर्शन भइरहेको छ। विभिन्न कारणबस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम मार्फत सपरिवार एकै साथ बसेर हेर्न सकिनेछ।
आँचल शर्मा, आशिर्वाद बि क्षेत्री, सरोज खनाल, प्रियङ्का कार्की आदि कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र ‘नाई नभन्नु ल ६’ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा पुस १३ गते देखि प्रदर्शन हुन गइरहेको छ।
सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोवाईल वाट क्ःक् पठाएर चलचित्र हेर्न सकिन्छ ।
यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ ।
सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम बिक्रेता वा डिलरदाइ मार्फत सेवा लिएर र आफ्नै मोबाईल वाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ।
यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनस सँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ।
तीन महिना अथवा रु. एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु.३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु.दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु.६५० बराबरको २ वटा मुभी टिकट, १२ महिना अथवा रु. पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु.१३ सय बराबरको ४ वटा मुभी टिकट ग्राहकहरुले पाउन सकिनेछ।
डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोबाइल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ।
थप जानकारीका लागि कम्पनीको ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ।
डिशहोमको यो प्रयासले सपरिवारसँगै तथा आफूले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ। यस्तै नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्द्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ।






प्रतिक्रिया