काठमाडौँ–सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
हिजो राति १०ः२१ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
नेपाल—चीन सीमावर्ती क्षेत्र भएर गएको उक्त भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौँसम्म महसुस गरिएको थियो ।






प्रतिक्रिया