अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य 

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य 


काठमाडौँ–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि  कृषि उपजको मूल्य तोकेको छ । 

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ७० रुपैयाँ रहेको छ भने सानो गोलभेँडा लोकलको २० रुपैयाँ रहेको छ । 

यस्तै आलु रातोको ३६, प्याज सुकेको भारतीय ९५, चाइनिजको ७० रुपैयाँ रहेको छ । यस्तै केरा दर्जनको १४०, तामाको १००, अनारको ३५० रुपैयाँ रहेको छ । 

Skip This