अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा


काठमाडौं-नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा चयन हुनुभएकाे छ।

संघको २४औं वार्षिक साधारणसभाबाट थापा अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएकाे हाे। साधारणसभाले संघको प्रथम उपाध्यक्षमा उजय शाक्य र द्वितीय उपाध्यक्षमा पंकजलाल प्रधान चयन गरेकाे छ।

संघकाे महासचिवमा कृष्णप्रसाद घिमिरे निर्विरोध निर्वाचित हुनुभएकाे छ।  संघको कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित हुनुभएकाे छ।

Skip This