अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रौतहट अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले रौतहट अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने


काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रौतहट जानुहुने भएको छ । एमाले रौतहटको १० औ जिल्ला अधिवेशन उद्घाटन अध्यक्ष ओली आज रौतहट जान लाग्नु भएको हो । 

एमाले रौतहटको १० औँ जिल्ला अधिवेशन यही माघ २५ र २६ गते गरुडामा हुँदैछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले रौतहटले बताएको छ । 

१० औँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ कार्यसमिति चयन गर्नेछ ।