अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पर्यटन बोर्डको सदस्य सचिवमा मिलन देवकोटा

पर्यटन बोर्डको सदस्य सचिवमा मिलन देवकोटा


काठमाडौं-नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्य सचिवको जिम्मेवारी मिलन देवकोटालाई दिइएको छ।

हाल बोर्डकी सदस्य रहेकी उहाँलाई यही बिहीबार बसेको बोर्डको ३६२ औँ बैठकले बढीमा तीन महीनाका लागि सदस्य सचिवको जिम्मेवारी तोकेको हो। 

पर्यटन बोर्डमा हा कार्यकारी प्रमुख पद रिक्त रहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले उक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाइसकेको छैन। 

नेपाल नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (४) अनुसार कार्यकारी प्रमुखको नियुक्ति नभएसम्म (बढीमा तीन महिना) का देवकोटालाई कार्यकारी समितिको सदस्य-सचिवका रुपमा काम गर्ने गरी जिम्मेवारी तोकिएको हो।