अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भैँसेपाटीमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु

भैँसेपाटीमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु


ललितपुर-ललितपुरको भैँसेपाटीमा ट्यांकरको ठक्करबाट एक जना स्कुटर चालको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका-२५ भैँसेपाटीमा बा. प्र ०१-००६ ख ५१६५ नम्बरको पानी ट्याङ्कर र बा.प्र ०२-०२२ प ५५४५ नम्बरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक भैँसेपाटी मगरगाउँ बस्ने २६ वर्षीया अनिशा भुलनको शुक्रबार बिहान मृत्यु भएको हो। 

दुर्घटनमा गम्भीर घाइते भएकी उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।