अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई तयारी गरिएको २ सय किलोको माला उपाध्यक्ष पौडेललाई लगाइयो

अध्यक्ष ओलीलाई तयारी गरिएको २ सय किलोको माला उपाध्यक्ष पौडेललाई लगाइयो


काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई २ सय किलोको मालाले स्वागत गरिएको छ । 

उपाध्यक्ष पौडेललाई जनकपुर विमानस्थलमा पार्टीका कार्यकर्ताहरूले २ सय किलोको मालाले स्वागत गरेका हुन् । 

उपाध्यक्ष पौडेल धनुषामा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा सहभागी हुन जानुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली जाने भनेपछि तयार गरिएको माला उहाँ नगएपछि उपाध्यक्ष पौडेललाई लगाइएको हो ।