अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ गठबन्धन बन्ने तयारीका बीच एमाले सचिवालयको बैठक बालकोटमा जारी

नयाँ गठबन्धन बन्ने तयारीका बीच एमाले सचिवालयको बैठक बालकोटमा जारी


काठमाडौं -सत्ता समिकरणमा फेरबदल आउने संकेतसँगै नेकपा एमालेको सचिवलाय बैठक पार्टी अध्यक्षको निवास बालकोटमा जारी छ ।
बिहानन ७ बजे देखि बैठक भइरहेको अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।