अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरूङ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्नुभएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले तीनजनालाई आज पदमुक्त गर्नुभएको हो। फागुन २८ गते बसेको मन्त्रिपरिषदको बैठकले उहाँहरूलाई पदमुक्त गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सफारिस गरेको हो।

पदमुक्त हुनुभएका तीनैजना प्रदेश प्रमुख काँग्रेसबाट हुनुहुन्छ। केन्द्रमा सत्ता समीकरण बदलिएसँगै उहाँहरूलाई पदबाट हटाइएको हो।

Skip This