अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रकाश सपुतको गीतमा छमछमी नाच्नुभयो प्रधानमन्त्री प्रचण्ड

प्रकाश सपुतको गीतमा छमछमी नाच्नुभयो प्रधानमन्त्री प्रचण्ड


पोखरा-पोखरामा गायक प्रकाश सपुतको गीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छमछमी नाच्नु भएको छ।

प्रधानमन्त्री प्रचण्ड आइतबार फेवाताल किनारमा आयोजित कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी घोषणा कार्यक्रममा छमछमी नाच्नुभएको हो ।

समारोहमा प्रकाश सपुतले प्रस्तुति दिनुभएको थियो ।

प्रकाशले गाएको गलबन्दी बोलको गीतमा प्रधानमन्त्री प्रचण्डसहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि सँगै नाच्नु भएको छ।

Skip This