अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिला पत्रकारको दक्षता बढाउँदै प्रेस चौतारी

महिला पत्रकारको दक्षता बढाउँदै प्रेस चौतारी


काठमाडौं-प्रेस चौतारी नेपालले ‘समाचार कक्षमा पत्रकार महिलाको नेतृत्व’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।

‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ नारा सहित चैत ५ गते दिउँसो १ः३० बजे अन्तरक्रिया गर्न लागेको हो।

चौतारी नेपालले महिला पत्रकारको क्षमता र दक्षता बढाउनका लागि अन्तरक्रिया कार्यक्रम गर्न लागेको जनाएको छ ।

Skip This