काठमाडौँ– नेपाल प्रहरीका जनपद समूहतर्फ ८ जना डीएसपीहरुलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले ८ जना डीएसपीको बढुवाका लागि सिफारिस गरेको हो ।
डीएसपीहरु ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।





प्रतिक्रिया